Saturday, October 24, 2020
ne Nepali

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टर

नमस्कार ! कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा. लि. मा तपाईलाई स्वागत छ। हामी गुणस्तरीय र जिबन उपयोगी सिपमुलक तालिम हरू संचालन गर्दछौ। सिपमुलक तालिम गराई सम्बन्धित बिसयमा दक्ष बनाउनु हाम्रो उद्देश्य हो।

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.का तालिमहरू

हामी विभिन्न सिपमुलक तालिमहरू प्रदान गर्दछौ। अहिले हामी सबै किसिमका तालिम हरु संचालन गरेका छौ। साक्षरत तथा साधारण लेख पढ गर्न सक्ने जो कोहि पनि तालिम लिन सकिन्छ। हामी अहिले स्थानीय, प्रादेशिक र जिल्लामा पनि तालिमको व्यवस्था मिलाएका छौ। तालिममा सहभागी बन्न तलको बटम थिच्नुहोस।

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग प्रा.लि. का सेवाहरू

हामी अहिले हाम्रा सम्पूर्ण सहभागीलाई विभिन्न सेवाहरु संचालनमा ल्याएका छौ, हामी अहिले सिपमुलक तालिम संगै लेखा सम्बन्धि सेवा, डिजाईन स्टेटमेन्ट र वेबसाईट तथा मोबाईल एप निर्माण सेवा प्रदान गरिरहेका छौ। थप हाम्रा सेवाको जानकारीको लागि तलको बटनमा थिच्नुहोस।

previous arrow
next arrow
Slider

हाम्रा सेवाहरू

तालिम

कुनै पनि क्षेत्रमा दक्ष हुनको लागि सोहि बिसयमा जानकारी हुनु आवश्यक पर्दछ। हामी अहिले स्थानीय तह देखि जिल्ला स्तर सम्मका तालिम हरु प्रदान गर्दछौ।

लेखा

सरकारी तथा गैर-सरकारी सस्था तथा कुनै पनि कम्पनीको लागि आवश्यक हुने सबै किसिमका लेखा परिक्षण तथा अडिट सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दछौ।

डिजाईन स्टेटमेन्ट

भौतिक संरचना तथा भौतिक विकास को तालिम तथा यस बिसयमा दक्ष प्राबिधिक तथा कुसल प्रशिक्षक द्वारा तालिम तथा सेवा प्रदान गर्दछौ।

वेब डिजाईन

यो युगलाई आधुनिक तथा डिजिटलको युग पनि भनिन्छ। अहिले हामी युवा पुस्तालाई डिजिटल बजारीकरण त अपरेट सम्बन्धि तालिम प्रदान गर्ने तथा वेबसाइट तथा मोबाईल एप निर्माण गर्दछौ।

हाम्रा काम