Wednesday, January 20, 2021
ne Nepali

तालिम फारम

आदरणीय सहभागीहरू, कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनीङ्ग सेन्टर प्रा.लि.मा तालिम सेवामा तपाइलाई स्वागत छ।कृपया हाम्रो तालिम सेवामा सहभागी हुनको लागि तलको फारम भर्नुहोस । फारममा सहि र सत्य विवरण हाली पठाउनुहोस। तपाइले केहि समयमा एउटा सफल मेल सूचना पाउनुहुने छ। हामी तपाइलाई छिट्टै सम्पर्क गर्ने छौ। कृपया तालिममा सहभागी हुनको लागि तलको फारम भर्नुहोस् र पठाउनुहोस।

तालिम सहभागी फारम