Wednesday, January 20, 2021
ne Nepali

सम्पर्क

ग्राहक सेवा केन्द्र

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनीङ्ग सेन्टर प्रा.लि. कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका वडा नं १ अवस्थित छ।

कार्यालय

कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका वडा नं १

+०८७-४४०२१२

kramtckalikot@gmail.com

मनिराज पाण्डे

कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका वडा नं १

+९७७-९८४८३६००७०

हामी कसरी मद्दत गर्न सक्छौं?

तपाई हामीलाई २४/७ सम्पर्क गर्न सक्नु हुने छ। हामी तपाइको मद्दत को लागि सधै सक्रिय छौ। ग्राहक सेवा तथा अन्य सेवाको लागि तल दिईएको फारम भरेर पठाउनुहोस:

सम्पर्क

 

सधै सोधिने प्रश्नहरू

कम्पनीको कार्यालय खाँडाचक्र नगरपालिका १ जिरोपइन्ट कालिकोटमा छ ।

दक्ष जनशक्ती उत्पादनमा सहयोग पुर्याउनु हो ।

सबै प्रकारका तालिमहरु प्रदान गर्नुका साथै डिजाइन स्टामेट, वातावरणीय अध्यायन, प्रोफाइन निर्माण, आवधिक योजना निर्माण, वेबसाइट निर्माण र लेखा सम्बन्धीका कामहरु ।

आफ्नो स्थानीय तह संग समन्वय गरेर आवश्यक बजेट सहित तालिमको माग गर्नु पर्छ वा हाम्रो वेबसाइटमा रहेको निवेदन भरेर पनि सहभागी हुन सक्नु हुन्छ ।

हाम्रो कम्पनीको वेबसाइटमा रहेको फोन नम्बरमा फोन गर्न सक्नुहुने छ, अथवा हामी कसरी मद्दत गर्न सक्छौं मा रहेको फारम भरेर पठाउन सक्नुहुनेछ ।

तालिम

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि. बाट संचालित तालिममा सहभागी हुनको लागि तलको बटममा थिच्नुहोस।

सेवाहरू

कर्णाली रिसोर्स म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.का सम्पूर्ण सेवाको बारेमा जानकारी लिनको लागि तलको बटम थिच्नुहोस।