कम्पनीको कार्यालय खाँडाचक्र नगरपालिका १ जिरोपइन्ट कालिकोटमा छ ।
दक्ष जनशक्ती उत्पादनमा सहयोग पुर्याउनु हो ।
सबै प्रकारका तालिमहरु प्रदान गर्नुका साथै डिजाइन स्टामेट, वातावरणीय अध्यायन, प्रोफाइन निर्माण, आवधिक योजना निर्माण, वेबसाइट निर्माण र लेखा सम्बन्धीका कामहरु ।
आफ्नो स्थानीय तह संग समन्वय गरेर आवश्यक बजेट सहित तालिमको माग गर्नु पर्छ वा हाम्रो वेबसाइटमा रहेको निवेदन भरेर पनि सहभागी हुन सक्नु हुन्छ ।
हाम्रो कम्पनीको वेबसाइटमा रहेको फोन नम्बरमा फोन गर्न सक्नुहुने छ, अथवा हामी कसरी मद्दत गर्न सक्छौं मा रहेको फारम भरेर पठाउन सक्नुहुनेछ ।